रघुगंगा बन्यो पुरुष भलिबलको च्याम्पियन

ठाकुरप्रसाद आचार्य/म्याग्दी माघ ६ गते । म्याग्दीको बेनीमा आयोजना गरिएको खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालाई लगातार ३ सेटले पराजित गर्दै रघुगंगा पुरुष भलिबलको च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगिताको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालार्ई १९–२५, १३–२५ र १७–२५ … Continue reading रघुगंगा बन्यो पुरुष भलिबलको च्याम्पियन